प्यूठानमा एक साता लकडाउन
गोरखापत्र अनलाइन ,
भाद्र ११, २०७७ बिहीबार
समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै प्यूठानमामा आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता लकडाउन हुने भएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बिहिबार बिहान बसेको बैठकले भोली देखी भाद्र १८ गते राती १२ बजे सम्मकालागि जिल्लाभर पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो । यो अवधिमाएम्बुलेन्स, प्रेस, दूधका गाडी बाहेक सबै यातायातका साधन बन्द रहने छन् । बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल,...