मकवानपुरमा परीक्षणदर बढाउने, निषेधाज्ञा कायम राख्ने
गोरखापत्र अनलाइन
भाद्र ८, २०७७ सोमबार
जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २६ गतेदेखि जारी राखेको निषेधाज्ञालाई भदौ १५ गतेसम्म निरन्तरता दिने भएको छ ।
कोभिड १९ नियन्त्रणका लागि जिल्लास्तरमा गठित कमाण्ड पोष्टको सोमबार बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा निरन्तरता दिन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई निरन्तरता दिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गड्तौलाका अनुसार अब...