पर्सामा थपिए १०८ सङ्क्रमित, कुल १५ सय नाघ्यो
गोरखापत्र अनलाइन ,
भाद्र ३, २०७७ बुधबार
पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या बढेर १५ सय नाघेको छ । मंगलबार पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको राती अबेर आएको रिर्पोट अनुसार नयाँ १ सय ८ जनामा संक्रमण पुष्टि भएसंगै पर्सामा संक्रमितको संख्या १५ सय ८२ पुगेको हो ।
जिल्लामा रहेका संक्रमितहरुमा वीरगञ्जमा बस्ने २० जना भारतीय नागरिक , १०२ जना बिभिन्न स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी , ४६ जना बिभिन्न अस्पतालका...