झापामा २० जनामा काराेना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ४५६
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७७ मंगलवार
झापामा एक्कैदिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार झापाको भद्रपुर तथा विराटनगर, धरानमा चेक गरिएको पिसिआर रिर्पोटमा झापामा २० जनामा कोरोना पोजेटिभ देखिएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईले बताउनुभयो ।
कोरोना पोजेटिभ भएकाहरुमा दुई जना प्रहरी रहनुभएको छ । जसमा १२ जना स्थानीय र आठजना भारतबाट आएकाहरुमा कोरोना पुष्टि भएको चम्लगार्इंले बताउनुभयो । कोरोना पुष्टि हुनेमा २४ वर्षदेखि ४९ वर्ष उमेर समूहका...