मेचीनगरमा समुदायमा आधारित रहेर स्वाव संकलन
गोरखापत्र अनलाइन
श्रावण १२, २०७७ सोमबार
झापाको मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिएको आँशकामा समुदायमा आधारित रहेर स्वाव संकलन गरेर परीक्षण शुरु गरिएको छ । नियमित ड्युटीमा रहेका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण भेटिएपछि उनिहरुको सम्पर्कमा आएका तथा अन्यको स्वाब संकलन शुरु गरिएको हो । संक्रमण समुदायमा फैलिए नफैलिएको बुझ्न समुदाय स्तरबाट स्वाब संकलन शुरु गरिएको र आइतवारमात्र ११७ जनाको स्वाब संकलन भएको बताईएको छ । सोमबार पनि यसलाई निरन्तरता दिन...