गण्डकी प्रदेशको कोरोना रोकथाममा १८ करोड ५४ लाख खर्च
गोरखापत्र अनलाइन
श्रावण १२, २०७७ सोमबार
ण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनमा १८ करोड ५४ लाख ६६ हजार ५ सय रुपैयाँ खर्चिएको छ । गण्डकी प्रदेश सरकारको राहात कोषमा जम्मा भएको ३४ करोड ७० लाख ६१ हजार २ सय ६६ रुपैयाँमध्ये जिल्लाका स्वास्थ्यकर्मिलाई तालिम, स्वास्थ्य सामग्री खरिद, आइसोलेसन पूर्वाधार निर्माण लगायतका शीर्षकमा १८ करोड ५४ लाख ६६ हजार ५ सय रुपैयाँ खर्च भएको छ । कोषमा १६ करोड १५ लाख ९४ हजार ७ सय ६६ रुपैया बाकी रहेको सामाजिक विकास...