सप्तरीमा थप सात जनामा कोरोना, सङ्क्रमति सङ्ख्या ४२६ पुग्यो
गोरखापत्र अनलाइन ,
श्रावण १०, २०७७ शनिबार
सप्तरीमा शनिबार थप सात जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका थपिएका उनीहरुसँगै सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ ।
जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ६ का ३३, वार्ड नम्बर ५ का ४० वर्षका दुई, शम्भुनाथ नगरपालिका वार्ड नम्बर २ का २८, वार्ड नम्बर ८ का ४१, वार्ड नम्बर १२ का ४५ वर्षका तीन, र अग्निसाइर कृष्ण सवरन गाउँपालिका वार्ड नम्बर १ का २८ र वार्ड नम्बर ८ का २३ वर्षका दुई जनामा...