बहुउपयोगी योजनाले कृषकलाई राहत
गोरखापत्र अनलाइन
श्रावण १३, २०७७ मंगलवार
जिल्लाको छबिस पाथीभेरा गाउँपालिकामा–३ मा निर्माण भएको सिल्का बहुउपयोगी योजनाले किसानहरुलाई राहत भएको छ । बर्षेनी सिचाईका लागी पानीको स्रोत अभावका कारण मर्कामा परेका किसानहरुलाई बहुउपयोगी योजना बने पछि सिचाई गर्न सहज भएको हो ।
खेतमा सिचाई गर्न समेत पानीको अभाब खेप्दै आएका यस क्षेत्रका बासिन्दाहरुका लागी सिचाई कुलो , सिचाई पोखरी , सिचाई धारा र सिचाई पोखरीबाट जम्मा भएको पानीबाट सुधारिएको घट्ट समेत निर्माण गरेपछि...