काभ्रेका थप तीन जनामा देखियो कोरोना
गोरखापत्र अनलाइन ,
असार २६, २०७७ शुक्रबार
काभ्रेपलाञ्चोक जिल्लाका थप तीन जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बनेपा नगरपालिका १३ भैँसेपाटी, पनौती नगरपालिका वडा नं. २ कुशादेवी र वडा नं. ९ सुन्थानमा रहेका व्यक्तिहरूमा कोरोना सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बनेपा भैँसेपाटीका युवा र पनौती कुशादेवीमा भेटिएकी सङक्रमित महिला विदेशबाट आएका होइनन् । पनौती सुन्थानका सङक्रमित युवा...