सिरहामा थप पाँच जनामा कोरोना पुष्टि
गोरखापत्र अनलाइन ,
जेष्ठ १३, २०७७ मंगलवार
सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म कोरानाबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या ६ पुगेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले सोमबार अबेर दिनुभएकाे जानकारी अनुसार भगवानपुर गाउँपालिका–४ स्थित बिसौलका ३६, २६, २९, ३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुर तमसुईयाको एक जना पुरुष गरी थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तर स्वास्थ्य तथा जनसङ्ख्या...