मृतक सङ्क्रमित महिलाका गाउँका ५४ र टाेखाका २४ काे पीसीआर रिपोर्ट नेगेटिभ
गोरखापत्र अनलाइन ,
जेष्ठ ६, २०७७ मंगलवार
आइतबार र सोमबार गरी १९७ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । उक्त सङ्ख्यामध्ये ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिनुभयो । बाँकीको एकदुई दिनमा नै रिपोर्ट आउने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमित मृतक महिलाको शिशु, श्रीमान, माइतीघरको आमा र बहिनीको पीसीआर रिपोर्ट पनि हिजो नै नेगेटिभ आएको चापागाइँले जानकारी दिनुभएको...