खुलाइँदै राजमार्ग
भउचप्रसाद यादव
असार ३, २०७८ बिहीबार
सरकारले बाढी पहिरोबाट अवरुद्ध हुनसक्ने सडक र राजमार्ग सकेसम्म चाँडो खुलाई सेवा सञ्चालन गर्ने कार्ययोजनाका साथ काम थालिएको छ । आधा घण्टाभित्र पुनः सेवा सञ्चालन हुने गरी काम थालिएको हो । सोही कार्ययोजना अनुसार अहिले सडक विभागले पहिरोले अवरुद्ध भएका राजमार्ग र सडकलाई खुलाई सञ्चालनमा ल्याउने छ ।
सडक विभागले राजमार्ग र सडकको अवरोध हटाउन लोडर, एक्साभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा...