राष्ट्रिय स्वार्थ र स्वाभिमानका वर्ष
गोपाल खनाल
फाल्गुन ३, २०७७ सोमबार
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन वर्ष पूरा भयो । नेकपाको पहिलो सरकार, ओलीको दोस्रो प्रधानमन्त्रित्व र इतिहासकै झन्डै दुई तिहाइको सरकारको तीन वर्ष । अझ इतिहासमै शक्तिशाली कम्युनिस्ट सरकारको तीन वर्ष । बीचका केही महिनाका सत्तारूढ राजनीतिका उथलपुथल र कोरोना महामारीबाहेक ओली सरकार प्रभावित पार्ने नकरात्मक शृङ्खला देखिँदैनन् ।
ओली सरकारले विकासका दृष्टिकोणमा, सार्वभौमिकताको...