सुर्खेतमा जारी निषेधाज्ञालाई निरन्तरता
रासस
भाद्र १, २०७८ मंगलवार
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो सङ्क्रमणलाई विचार गरी गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजम प्रशासनले यही भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको हो ।
जिप्रका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी,...