पानी बढी पर्ने, १८ लाख प्रभावित हुने अनुमान, उद्धार तयारी पूरा
मुकुन्द गैरे
जेष्ठ ३०, २०७८ आईतवार
नेपालमा मनसुनको समयमा बाढी पहिरो, लगायत पानी जन्य विपद्का कारण वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यस बर्ष पनि नेपालमा मनसुन सुरु भइसकेको र गतवर्ष भन्दा बढी पानी पर्ने पूर्वअनुमान गरिएको छ ।
यसले पार्नसक्ने जोखिमबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमन्यूनीकरण,उद्धारको लागि तयारी अवस्थामा रहेको बताएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...