तोकेका बाहेक पसल खुले, नमाने फेरि लकडाउन, सचेत हुन आग्रह
मुकुन्द गैरे
भाद्र २८, २०७७ आईतवार
सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले, अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयका काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत...