पशु खोपमा आत्मनिर्भर बन्दै नेपाल, विदेश निर्यातकाे तयारी
मुकुन्द गैरे
फाल्गुन ३, २०७७ सोमबार
कोभिड १९ विरुद्धको खोप विदेशबाट आयत गर्नु परे पनि पशुपंक्षीका लागि लगाइने नेपाली खोपको माग विदेशमा समेत हुन थालेको छ । नेपालले आफँै उत्पादन गर्दै आत्मनिर्भर बने पछि खोपको माग विदेशबाट हुन थालेको हो ।
राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले ११ किसिमका खोप उत्पादन गर्दै आएको छ । गार्ई भैँसी, बाख्रा, भेँडा, बंगुर लगायतमा लगाइने खोपको लागि नेपाल आत्मनिर्भर हुँदै बाहिर निर्यात गर्न सक्ने क्षमतामा पुगेको राष्ट्रिय खोप उत्पादक...