बजारभाउ मनपरी, महँगी बढ्यो, उपभोक्ता मर्कामा
मुकुन्द गैरे
माघ १०, २०७७ शनिबार
लामो समयको कोरोनाले पिल्सिएका उपभोक्ता महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य सामानमा एक्कासि भारी मात्रमा मूल्य बढ्दा उपभोक्ताको चुल्हो महँगाे भएको हो । पछिल्लो महिना खाने तेल, चामल, केराउलगायत दैनिक उपभोग्य सामानको मूल्य बृद्धि भएको व्यवसायीहरु बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बढी मात्रमा तेलमा लापरबाही तरिकाले मूल्य बृद्धि भएको बताउनुहुन्छ ।
एउटै ब्राण्डको तेलमा पनि फरक –फरक...