लोकप्रिय बन्दै प्राकृतिक रेसाजन्य वस्तु
भेषराज बेल्बासे
माघ ३, २०७७ शनिबार
एक दशकअघि बाजुराका खड्गसिंह बोगटीले प्राकृतिक रेसाजन्य बिरूवाका बोक्रालाई प्रशोधन गरी बनाइएका वस्तुमा आफ्नो भविष्य देख्नुभयो । अनि सानै स्तरमा भए पनि उहाँले यसको व्यवसाय सुरु गर्नुभयो । अहिले उहाँको यो व्यवसाय बढेर झङ्गिएको छ ।
क्याप÷टोपी, ज्याकेट, कोट, पाइन्ट, ट्राउजर, चप्पल, जुत्ता, झोला, पर्स÷वालेट, ह्याण्ड ब्याग, स्कार्प, रूमाल, डोरम्याट, टेबल म्याट, तकिया खोल, सोफा÷गाडीमा चाहिने सिटका खोललगायतका अन्य थुप्रै...