लगानी र अवकाशमा थपिँदै सुविधा, चम्कँदै सेयर धितोमा कर्जा
भेषराज बेल्बासे
आश्विन ११, २०७७ आईतवार
आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिका निर्देशक रामचन्द्र भट्टराईले फोन उठाउनासाथ भन्नुभयो, “हस्त नमस्कार । ” उठाउनासाथै बिदा पनि माग्नुभयो नि ? भन्ने जिज्ञासामा भट्टराईले भन्नुभयो, “होइन होइन एक जना बैङ्कका साथीलाई बिदा गर्ने र तपाईंको फोन उठाउने काम एकैपटक भयो । ”