अभिलेखको थप संरक्षण आवश्यक
लक्ष्मण दर्नाल
श्रावण २९, २०७८ शुक्रबार
कानुन, न्याय तथा संसदीय मामि(लामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अभिलेखलाई थप संरक्षण र व्यवस्थित गर्न अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ ल्याइएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधेयक पेस गर्दै मन्त्री कार्कीले भन्नुभयो, “नेपालमा हाल रहेका अभिलेखहरूको संरक्षणको सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक र प्राविधिक विषयहरूको सुधार गर्न...