धानको भकारी र तमु ल्होसार
गोरखापत्र अनलाइन
पुष १५, २०७७ बुधबार
मीन अर्थात् माछालाई पनि जाडो हुने ५० दिन, मीन पचासको मध्यसमय–घाँस, चरन एवं हरियालीमा कमी र मुख्य धानबाली भित्र्याइ वर्षभरि सुख, सन्तोष र धनधान्यकी प्रतीक लक्ष्मीको विशेष पूजा गरिने दिन मार्ग शुक्ल पक्ष पूर्णिमा, हाम्रो धार्मिक र सांस्कृतिक अनुपम पर्व हो । पुस १५ गते घिऊ र खट्टे खाने दिनमै परेकोे छ यसपालि ! नेपालीहरूले धानको भकारी भरे, विगत वर्षभन्दा ७० हजार मेट्रिक टनभन्दा बढी भित्र्याएर ! यसैपालि कोरोनाले कृषि कर्ममा...