काँग्रेसको समाजवाद र घिमिरेका कथा
गोरखापत्र अनलाइन
श्रावण १४, २०७८ बिहीबार
नेपालका दुवै ठूला पार्टी नेकपा एमाले र नेपाली काँग्रेसको लक्ष्य एउटै हो समाजवाद स्थापना गर्ने । काँग्रेसले ०४८ सालदेखि उदारवादी पुँजीवादको बाटो अँगालेको छ तर उसले कहिल्यै पनि समाजवाद छोडेको घोषणा गरेको छैन । दुनियाँलाई ढाँट्न उससँग एउटा शक्तिशाली नाम छ, विश्वेश्वरप्रसाद कोइराला । नेपाली काँग्रेस, बीपी बाबुले जन्माउनुभएको, स्याहार्नुभएको समाजवादी पार्टी हो । व्यवहारमा उदार पुँजीवाद, बोलीमा समाजवाद । यो नै हो काँग्रेसभित्रको...