ओझेलमा परेका विकास कार्य
गोरखापत्र अनलाइन
पुष १५, २०७७ बुधबार
एकथरि मानिसहरू वर्तमान सरकारको आलोचना गरी आनन्द लिइरहेका छन् । उनीहरू सरकारले विकास निर्माणको कार्य सिन्को नभाँचेको, भ्रष्टाचारमा लिप्त भएको, नातागोतालाई प्रश्रय दिएको, गरिबको हितमा काम नगरेको, सामान्य जनताले धान्नै नसक्ने गरी करको दर बढाएको, कृषकको रोदन नसुनेको, कोभिडका कारण स्वदेश फर्केका युवापिंडीलाई रोजगारी दिन नसकेको, प्रशासन र राजनीतिको दुरी बढाएको, शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समयमै सम्बोधन...