जलवायु सम्मेलनका अन्तर्वस्तु
गोरखापत्र अनलाइन
कार्तिक १७, २०७८ बुधबार
दीर्घकालीन रूपमा हुने तापक्रम वृद्धि, वर्षा, वायु, आद्रता र वायुमण्डलीय चापमा हुने प्रतिकूलता अर्थात् अनपेक्षित परिवर्तन नै जलवायु परिवर्तन हो । जलवायु परिवर्तन वातावरणीय प्रदूषणको मूल कारक हो । दुष्परिणाम स्वरूप पृथ्वीको तापक्रममा वृद्धि, हिउँ तथा हिमनदी पग्लनेक्रममा तीव्रता, भू–क्षय, बालीचक्रमा परिवर्तन, जैविक विविधताको नाश तथा समुद्री सतहमा वृद्धि हुन जान्छन् । पानीको सतह बढ्दै जाँदा आँधी र चक्रपातमा वृद्धि,...