संविधान कार्यान्वयनका चुनौती
गोरखापत्र अनलाइन
आश्विन ७, २०७८ बिहीबार
०६२/६३ सालको युगान्तकारी परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरू–लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता, कानुनी शासन, समाजवादउन्मुख राज्य प्रणालीलाई संस्थागत गर्न २०७२ साल असोज ३ गते संविधान सभाबाट नयाँ संविधान जारी भएको थियोे ।