सहकारीमा सेवा निरन्तरताका चुनौती
गोरखापत्र अनलाइन
मंसिर २२, २०७७ सोमबार
संसारभर असर गरेको कोरोना कोभिड–१९ को महामारीको असरबाट सहकारी क्षेत्र पनि प्रभावित हुनु स्वाभाविक हो । यो महामारीमा पनि आफ्ना सेयर सदस्यलाई जसरी हुन्छ, निरन्तर सेवा दिन सबै सहकारीकर्मी, सहकारी संस्थाहरू र सहकारीका नियमनकारी निकाय नेफ्स्कुनसमेत लागिपरेका छन् । यो अवस्थामा जोखिमका विकल्पहरूको खोजी गरेर सेयर सदस्यहरूलाई निरन्तर सेवा दिने उपायहरूको खोजीका लागि नेफ्स्कुनसमेतले भर्चुअल माध्यमबाट मुलुकभरिका सहकारीकर्मीहरूसँग...