अष्ट्रेलियाले एकदिवसीय शृङ्खला जित्यो
गोरखापत्र अनलाइन
श्रावण १२, २०७८ मंगलवार
अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको एकदिबसीय शृङ्खला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई छ विकेटले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो । टी ट्वान्टी शृङ्खला भने वेष्टइन्डिजले जितेको थियो ।
वेष्टइन्डिजले प्रस्तुत गरेको १५३ रनको झिनो लक्ष्य अष्ट्रेलियाले खेल सकिन २० ओभर बाँकी छँदा मात्र चार विकेटको क्षतिमा १५३ रन बनाएर पुरा गर्यो । अष्ट्रेलियाको पारीमा...