logo
२०८१ बैशाख ८ शनिवार

तस्बिरमा माडीफाँटका किसानको धान भित्र्याउने चटारो

अर्थ |
फोटो फिचर |


2020-10-30-25628


रेखिराम राना
पाल्पा, कात्तिक १४ गते । पाल्पाको अन्न भण्डारको रुपमा रहेको माडीफाँटका किसानलाई अहिले भ्याइनभ्याइ छ । किसान अहिले आधुनिक कृषि सामग्रीको सहयोगमा धान खेती स्याहार्दै । धान खेतीमा आधुनिक कृषि सामग्री प्रयोगपछि कृषिकार्यमा  सहजता आएको छ ।