महासङ्घको नेतृत्व विवाद टुङ्गियो
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गिएको छ ।
स्वादिलो आलुको उत्पादन घट्दै
स्वादिलो आलुका रूपमा निकै प्रख्यात हेम्जाको आलुको उत्पादन बर्सेनि घट्दै गएको छ ।
एउटै वडामा अढाई करोडको केराखेती
खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो फलको खेती तराई र पहाड सबैतिर फाट्टफुट्ट हुने गर्दछ । मोरङ जिल्लाको उत्तरी पहाडी गाउँपालिका मिक्लाजुङको वडा नं ५ मा भने वडाका अधिकाँश बासिन्दा केराखेतीमा जुटेका छन् ।
आलु रोप्ने चटारो, बिउको लागि सास्ती
पाँचौ बालीको रुपमा आलु खेती लगाउन किसानलाई चटारो लागेको छ । तर, किसानहरु उन्नत जातको विउ खोज्न भौतारिहेका छन ।
आज सुनको भाउ कति ?
सुनको भाउ पुनः उकालो लाग्यो काठमाडौं, कात्तिक २४ गते । साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ६९ हजार छ सयमा कारोबार भएको...