चालू वर्षमै ४१ जिल्लामा विद्युतीकरण हुन्छ :ऊर्जामन्त्री पुन
गोरखापत्र अनलाइन ,
कार्तिक २२, २०७६ शुक्रबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताउनुभएको छ । उहाँले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका अंधिकांंश जिल्लाका प्रत्येक गाउँबस्तीमा विद्युत् पु¥याउने सरकारको लक्ष्य पूरा हुन लागेको बताउनुभयो