फस्टाउँदै पुष्प व्यवसाय
जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखा उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष दुई लाख ३० हजार माला उत्पादन भई बिक्री भएको छ ।
७० हजार पाँचसयमा सुनको कारोबार
तिहार सकिएसँगै छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको छ ।
गरिबी निवारण प्राथमिकतामा अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको समृद्धिको जिम्मा अब स्थानीय जनप्रतिनिधिको काधमा आइपुगेको बताउनुभएको छ ।
वैदेशिक रोजगारी रोक्न गाउँमै गलैँचा बुनाइ
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीया माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुनेर बित्ने गरेको छ ।
२९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।