थपियो मकै रोप्ने क्षेत्र
झापामा मकै उत्पादन वृद्धिका लागि विशेष क्षेत्र समेटेर ‘मकै जोन’ कार्यक्रम यसै आर्थिक वर्षको सुरुवातदेखि लागू भएको छ ।
बैंक खाताप्रतिः महिलाको बढ्दो आकर्षण
जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई जानुभएको छ । ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो ।
बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै
यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो ।
दक्षिण एशियाकै पहिलो सीमापार पेट्रोलियम पाइपलाइन - २४ वर्षको सपना साकार
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपाली जनताको २४ वर्षपछि सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आज विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो ।
गाईपालनतर्फ किसान आकर्षित
सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् ।