पोषक तत्वले भरिपूर्ण सजिवनको व्यवसायिक खेती
गोरखापत्र अनलाइन ,
भाद्र १७, २०७६ मंगलवार
हामी मध्ये धेरैले सजिवन कोसाको तरकारी खाएका हुनुपर्छ । सजिवनको सुप (झोल) पोसिलो मानिन्छ । तराई क्षेत्रको महत्वपूर्ण पर्व जुडसितलका दिन अनिवार्य सजिवन कोसाको तरकारी खाने प्रचलन छ ।