सहुलियत कर्जा प्रवाह वृद्धि
भेषराज बेल्बासे
पुष ५, २०७८ सोमबार
कोरोना सङ्क्रमण सुरु भएयता कृषि क्षेत्र तथा लघु, घरेलु तथा साना उद्योगमा बढेको आकर्षणसँगै सहुलियतपूर्ण कर्जा प्रवाह पनि बढेको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब दुई करोड रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।