हाम्रो जीवनचक्रका सोह्र संस्कारमा धान महत्त्वपूर्णः प्रधानमन्त्री
गोरखापत्र अनलाइन ,
असार १५, २०७७ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र सांस्कृतिक महत्व रहँदैआएको बताउनुभएकाे छ । अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतका रुपमा रहेको धानको खाद्य सुरक्षाको दृष्टिले रणनीतिक महत्व रहेको उहाँले बताउनुभएको छ । सत्राैँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्रीले
हाम्रो जीवनचक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने...