आधुनिक कृषि यन्त्रप्रति किसानको आकर्षण बढ्दै
गोरखापत्र अनलाइन
असार १२, २०७७ शुक्रबार
परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित हुन थालेका छन् । खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानको ध्यान गएको हो । बर्खे धान खेती गर्न वा हिउँदे बाली लगाउनका लागि आधुनिक कृषि यन्त्रले धेरै सहयोग पुग्ने गरेको उनीहरु बताउँछन् ।
किसानले सबैभन्दा बढी पावर टिलरको प्रयोग गर्दै आएका छन् । ‘पावर टिलरले खनजोतको काम गर्न सजिलो हुन्छ’,...