बैङ्किङ कसुरकाे अभियाेगमा राष्ट्रिय वाणिज्य बैङ्कका शाखा प्रबन्धक पक्राउ
रासस
असार १३, २०७७ शनिबार
सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैङ्क त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रुपियाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार...