निर्यातमूलक उद्योगमा ध्यान दिने गरी बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव
रासस
बैशाख २२, २०७७ सोमबार
कृषिको आधुनिकीकरण, रोजगारी प्रवद्र्धन, ठूला पूर्वाधारको विकास तथा निर्यातमूलक उद्योगमा ध्यान दिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्वअर्थमन्त्रीले सरकारलाई सुझाव दिनुभएको छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव परेको, वैदेशिक रोजगारीमा गएका युवासमेत स्वदेश फर्कने तयारीमा रहेको अवस्थामा उनीहरुलाई समेत रोजगारी तथा उद्यमसँग जोड्ने गरी यथार्थ धरातलमा रहेर बजेट बनाउन उहाँहरुले सरकारको ध्यानाकर्षण...