logo
२०८१ मंसिर ८ शनिवार



कर्णाली जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियाे, मृतक सबैको सनाखत (अपडेट)

फिचर |
खुला |


कर्णाली जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियाे, मृतक सबैको सनाखत (अपडेट)
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौ, पुस १७ गते । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा घाइते भएका चार जनालाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । उहाँहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो ४ः ३० बजे कोहलपुर लगिएको हो ।
साथै घटनामा मृत्यु भएका चारै जनाको सनाखत भईसकेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रज मोहन कुँबरले गोरखापत्रलाइ बताउनुभयो । साथै बेपत्ता हुनेमा बाजुरा जिल्ला स्वामीकार्नी गाउँ पालिकाका अन्दाजी वर्ष १३ कि सुशीला विक रहेको छ प्रज कुँबरले जानकारी दिनुभयो ।

 खयाे पनि पढ्नहाेस्

कर्णालीमा जीप खस्यो, चारको मृत्यु एक वेपत्ता नामावली सहित

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?