logo
२०८१ बैशाख ७ शुक्रवार

बजारमा तिहारको चहलपहल बढ्यो, भाइमसला किन्ने बढी (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-11-13-26482
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २८ गते । तिहारको आगमनसँगै बजारमा चहलपहल बढेको छ । कोरोना भाइरसको जोखिम बढिरहँदा बजारमा भने भाइटीकाका लागि प्रयोग हुने भाइमसला खरिद गर्नेको चहलपहल ह्वात्तै बढेको छ । काजु, बदाम, किसमिस ओखर, नरिवल आदिको मिश्रणलाई चलनचल्तीमा भाइमसला भन्ने गरिन्छ । राजधानीको ‘मखन गल्ली’ छिर्ने कुनादेखि निस्किने ठाउँसम्म हिजोआज भाइमसलाको व्यापार बढेको छ । पाइलैपिच्छेका पसलहरूमा राखिएको काजु, बदाम, किसमिस ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक देखिन्छ।

गोरखापत्रका फोटो पत्रकार सुजन गुरूङ्गले लिनुभएको तस्विर हेरौँः