logo
२०८१ जेष्ठ ४ शुक्रवार

रङ्गीबिरङ्गी छाताले सजियाे संकटा क्षेत्र (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-12-15-28349
तस्बिर: कबिता थापा / सुजन गुरूङ्ग, गोरखापत्र


गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर ३० गते । राजधानीको संकटा क्षेत्रको सौन्दर्य र आकर्षणका लागि रङ्गीबिरङ्गी छाता राखेर सजाइएको छ । स्थानीयबासी, संकटा क्लव र वडाको सहकार्यमा सो छाता राखिएको हो । काठमाडौँको न्यूरोड गेटबाट संकटा मन्दिरसम्म विभिन्न रङ्गीबिरङ्गी छाताहरुले बाटो सजाउन राखिएको स्थानीय रविन्द्र सिखकारले जानकारी दिनुभयो । रंगीविरंगी छाता राख्ने काम सोमबारबाट शुरु भएको र सो काम बुधबार सकिने सिखराले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

तस्बिर: कबिता थापा / सुजन गुरूङ्ग, गोरखापत्र