logo
२०८१ असोज ८ मंगलवार

तस्बिरमा एमाले मुख्यालयको नयाँ भवन

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-03-24-34306
तस्बिरः बिकास द्वारे / केशव गुरूङ 


काठमाडौँ, चैत ११ गते । प्रधानमन्त्री एवं नेकपा (एमाले) काे पार्टी कार्यालय थापाथलीमा सर्ने भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय को आज निरीक्षण गर्नुभएको छ । उहाँले थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गर्नुभएको थियो । कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सार्न लागिएको जानकारी दिनुभयो । “चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “ त्यसैले थापाथलीमा कार्यालय सार्न थालिएको हो । हामी चाँडै सर्छौ ।”

तस्बिरः बिकास द्वारे / केशव गुरूङ