logo
२०८१ मंसिर ९ आईतवार

यसरी मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचरसहित)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-29-40759
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


काठमाडौँ, असार १५ गते । आज असार १५ गते देशभर धान दिवस मनाइँदै छ । २०६१ सलको सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तस नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढी छ ।

तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र