गण्डकीमा आज हालसम्मकै बढी ३० सङ्क्रमितको मृत्यु
गोरखापत्र अनलाइन
जेष्ठ ५, २०७८ बुधबार
गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको प्रेश तथ्यांक अनुसार आज एकै दिन प्रदेशभर ३० सङ्क्रमितले ज्यान गुमाएका छन् ।
निर्देशनालयको अनुसार आज कास्कीका ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका ५,गोरखाका ३, तनहुँका ५,कास्कीका ८,स्याङ्जाका ७ र नवलपरासी पूर्वका २ जना रहेका छन् ।
पोखरा महानगरपालिका १९ की ४८ वर्षीय संक्रमित महिला, पोखरा महानगरपालिका...