बागलुङमा नमूना प्राणी उद्यान, भौतिक संरचना तयार हुँदै
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७७ शनिबार
बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भए पछि मालिका क्षेत्रलाई प्राणी उद्यान (जुलोजिकल पार्क) बनाउने योजना सार्वजनिक भयो । जिल्लाको कुनै पनि ठाउँमा प्रयोगमा नआएको योजना धेरै महत्वकांक्षी र पुरा हुन नसक्ने भनेर टिप्पणी भए पनि अहिले उक्त योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
बागलुङ नगरपालिका–५ मालिका क्षेत्रको बनमा पार्क निर्माणको लागि संङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाले साझेदारी...