दिवा खाजा कार्यक्रमले विद्यार्थी र अभिभावक खुशी
रासस
पुष ११, २०७७ शनिबार
झोलाभरि किताबकापी बोकेर शान्ति माध्यमिक विद्यालय पुग्ने जैमिनी नगरपालिका–१ कुश्मीशेराकी खुस्बु परियारलाई सधैं खाजाको चिन्ता हुन्थ्यो । बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा साथीले गिज्याउँथे । अहिले खुस्बु निकै खुशी छन् । न त उनलाई विद्यालयमा खाने खाजाको चिन्ता छ, न त साथीभाईको भन्दा फरक खाजा हुन्छ की भन्ने चिन्ता । उनी र उनका साथीले विद्यालयमा एकैखालका खाजा खान्छन् ।
सो...