देशको हितमाथि कुठाराघात गर्नेलाई छुट दिन सकिँदैनः बरिष्ठ नेता नेपाल
गोरखापत्र अनलाइन
श्रावण १६, २०७८ शनिबार
नेकपा एकालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय देशमा राजनीतिक तथा संवैधानिक संकटका सन्दर्भमा बोल्नुहँुदै देशको हितमाथी कुठराघात गर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा शनिबार आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्नुहुदै वरिष्ठ नेता नेपालले सर्वाेच्च अदालतले संविधान र संसदको रक्षा गरेको बताउनुभएको हो । हामीले राम्रोबाट सिक्नुपर्छ, नराम्रोबाट होइन, स्वस्थ...