वन र वन्यजन्तु संरक्षणमा खटिएका यी हस्ती
रासस
श्रावण १५, २०७८ शुक्रबार
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ र सङ्कटापन्न प्रजातिका जीवजन्तुहरुका लागि महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ । निकुञ्जले चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लालाई छोएको छ । विश्वमा नै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, घडियाल गोही, अर्ना, हात्ती, चराचुरुङ्गी, अजिङ्गर, मृग प्रजातिका जनावर निकुञ्जमा पाइने गरेको छ । दुर्लभ र सङ्कटापन्न अवस्थाका जनावरलाई संरक्षण गर्ने उद्देश्यले विसं २०३० मा चितवन...