नेपाल–भारतका जनप्रतिनिधिले मनाए साउन पन्ध्र, खिर खाएर बैतडीको तिरखेडेनीमा रोपाइँ
गोरखापत्र अनलाइन
श्रावण १५, २०७८ शुक्रबार
नेपाल–भारतका स्थानीयतहका जनप्रतिनिधिले सयुक्त रुपमा साउन–१५ को अवसरमा खिर खाएर बैतडीको तिरखडेनीमा सयुक्त रोपाइँ गरेका छन् । बैतडीको दशरथ चन्दन गरपालिका–१०, तिरखडेनीमा महाकालीनदीको पानी लिफ्ट गरेर सिँचाई सुविधा पुगेपछि मकै भाँचेर पहिलो पटक गाउँमा रोपाइँभएको हो ।
रोपाइँ कार्यक्रममा बैतडीको दशरथचन्द नगरपाकिलाका नगर प्रमुख नरेन्द्रसिंह थापा, जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, नेपाली काँग्रेस बैतडीका...